standing_list_registration 19374

आवेदकको प्रकार: 

संस्थाको नाम: 

श्री रामेश्वोर कृषि सहकारी सथा लि.

वडा नम्बर: 

टोलको नाम: 

रामेश्ववोर मार्ग

सम्पर्क व्यक्ति / प्रतिनिधि: 

लक्षमण पोख्रेल

पद: 

सम्पर्क नम्बर: 

9856071500

सहकारीको सदस्य संख्या: 

335

संस्था दर्ता भएको मिति : 

2069-12-22

संस्था दर्ता भएको मिति Eng: 

Friday, March 29, 2013

खरिद / बिक्रि वितरण गरेको अनुभव छ की छैन?: 

बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?: 

सहकारी भन्दा एक घर माथि

बिक्रि वितरण गरेको भए कति बर्ष भयो?: 

1.00

कुन संस्थाबाट मल खरिद गर्नुहुन्छ?: 

अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्: 

अनन्य बिवरण • २०७७ असारमा मात्र कृषि सामग्री केन्द्रमा दर्ता भइ २०७७ श्रावण बाट मात्र रासायनिक मल खरिद बिक्रि गर्न लागिएको जानकारी गराउन चाहान्छु l • गोदाम घर बिक्रि कक्ष को हकमा सहकारी सस्था को कार्यालय भन्दा दुई घर माथि १०*२५ फिट को कोठा लाइ गोदाम का रुपमा प्रयोग गरिएको छ l • नाप तौल का लागि रामेश्वोर कृषि पसल को डिजिटल तराजु को प्रयोग गर्दै आएका छौ , जस मध्य एउटाले १०० किलो सम्म नाप्न सक्छ भने आर्कोले २० किलो सम्म नाप्न सक्छ l • गोदाम घर सुरक्षा का लागि CCTV को व्यवस्था गरिएको छ l • हिसाब किताब सुद्द पारदर्शीता का लागि दोहोरो लेखा लेजर को व्यवस्था गरिएको छ l

आवेदन दिएको मिति: 

2077-07-21

आबेदन दिएको मिति Eng: 

Friday, November 6, 2020

सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र: 

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि: 

सम्बन्धित वडा कार्यालयको सिफारिस: 

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र: 

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि: 

मल बिक्रि बितरणको अनुमति पत्र: 

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने: 

अनन्य बिवरण • २०७७ असारमा मात्र कृषि सामग्री केन्द्रमा दर्ता भइ २०७७ श्रावण बाट मात्र रासायनिक मल खरिद बिक्रि गर्न लागिएको जानकारी गराउन चाहान्छु l • गोदाम घर बिक्रि कक्ष को हकमा सहकारी सस्था को कार्यालय भन्दा दुई घर माथि १०*२५ फिट को कोठा लाइ गोदाम का रुपमा प्रयोग गरिएको छ l • नाप तौल का लागि रामेश्वोर कृषि पसल को डिजिटल तराजु को प्रयोग गर्दै आएका छौ , जस मध्य एउटाले १०० किलो सम्म नाप्न सक्छ भने आर्कोले २० किलो सम्म नाप्न सक्छ l • गोदाम घर सुरक्षा का लागि CCTV को व्यवस्था गरिएको छ l • हिसाब किताब सुद्द पारदर्शीता का लागि दोहोरो लेखा लेजर को व्यवस्था गरिएको छ l

लेखा परिक्षण प्रतिवेदनको सारांश २०७५/७६: 

लेखा परिक्षण प्रतिवेदनको सारांश २०७६/७७: 

सूचीकरणको प्रकार: 

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |