standing_list_registration 19371

आवेदकको प्रकार: 

संस्थाको नाम: 

जनएकता उपभोक्त सहकारी संस्था लि.

वडा नम्बर: 

टोलको नाम: 

बगर, भिमकालीपाटन

सम्पर्क व्यक्ति / प्रतिनिधि: 

सुरेश भण्डारी

पद: 

सम्पर्क नम्बर: 

9846021374

सहकारीको सदस्य संख्या: 

1279

संस्था दर्ता भएको मिति : 

२०६६\०७\२३

संस्था दर्ता भएको मिति Eng: 

Monday, November 9, 2009

खरिद / बिक्रि वितरण गरेको अनुभव छ की छैन?: 

बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?: 

बगर, भिमकालीपाटन

बिक्रि वितरण गरेको भए कति बर्ष भयो?: 

3.00

कुन संस्थाबाट मल खरिद गर्नुहुन्छ?: 

अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्: 

कृर्षकहरुलाई आवश्यक पर्ने अनुदानको रासायनीक मल खेतवारीमा कसरी प्रयोग गर्ने, प्रति रोपनी युरीया, डि.ए.पी. र पोटास मिलाएर खेती गर्ने बेलामा कति कति प्रयोग गर्ने समेतको जानकारी दिने तथा कृर्षी विज्ञले भने बमोजीम वितरण गरिएको छ । अनुदानको रासायनीक मल आपुर्ति असहज भएको बेलामा मिलाएर सबैलाई दिने गरिएको छ ।

आवेदन दिएको मिति: 

2077-08-17

आबेदन दिएको मिति Eng: 

Wednesday, December 2, 2020

सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र: 

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि: 

सम्बन्धित वडा कार्यालयको सिफारिस: 

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र: 

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि: 

मल बिक्रि बितरणको अनुमति पत्र: 

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने: 

नापतौलको लागि ५० के.जी. सम्मको तौल लिनसक्ने डिजिटल मसिन राखिएको छ । पानी हावा बाट बचाउनको लागि सुरक्षीत गोदाम घर व्यवस्थापन गरिएको छ । मुल्य को बारेमा र अनुदानको रासायनीक मलको बारेमा आएको नयाँ नयाँ सूचनाहरु कृर्षकले देख्नेगरी वितरण केन्द्रमा राखिएको छ ।

गत बर्ष कुन मल कति परिमाणमा कारोबार गर्नुभयो उल्लेख गर्नुहोस्: 

मलको प्रकार: 

  • युरिया

परिमाण: 

23500.00 के.जी.

प्रति केजी बिक्रि मूल्य: 

रु 20.00

कुल कारोबार रकम: 

रु 470000.00

मलको प्रकार: 

  • डी.ए.पी.

परिमाण: 

6000.00 के.जी.

प्रति केजी बिक्रि मूल्य: 

रु 50.00

कुल कारोबार रकम: 

रु 300000.00

मलको प्रकार: 

  • पोटास

परिमाण: 

1500.00 के.जी.

प्रति केजी बिक्रि मूल्य: 

रु 38.00

कुल कारोबार रकम: 

रु 57000.00

लेखा परिक्षण प्रतिवेदनको सारांश २०७५/७६: 

लेखा परिक्षण प्रतिवेदनको सारांश २०७६/७७: 

सूचीकरणको प्रकार: 

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |