आवेदकको प्रकार:
संस्थाको नाम:
जनप्रिय सहकारी संस्था लिमिटेड
वडा नम्बर:
टोलको नाम:
बुढिबजार
सम्पर्क व्यक्ति / प्रतिनिधि:
धरणीधर बराल
पद:
सम्पर्क नम्बर:
९८४६५४०२७२
सहकारीको सदस्य संख्या:
1436
संस्था दर्ता भएको मिति :
2033/0624
संस्था दर्ता भएको मिति Eng:
Sunday, October 10, 1976
बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?:
बुढिबजार चोक
बिक्रि वितरण गरेको भए कति बर्ष भयो?:
43.00
अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्:
यस जनप्रिय सहकारी संस्था लिमिटेड मिति २०३३ असोज २४ गते आइतबारका दिन विधिवत रुपमा दर्ता भई संचालनमा आएको संस्था हो । यस संस्थाले स्थापनाकाल देखिनै यस क्षेत्रमा रसायनिक मल विउ विजन बिक्रि पसल संचालन गर्दै आइरहेको छ । पसल संचालनको लागि समय अनुकुल उपयुक्त जनशक्ती व्यवस्थापनमा विशेष शर्तकताका साथ संचालक समितिले कर्मचारी नियुक्ती गर्ने गरेको छ । हाल यस संस्थामा विगत १० बर्ष देखि निरन्तर विक्रेता सहायक पदमा रहि काम गरी रहनु भएका कर्मचारी बाट कृषि पसल संचालनमा रहेको छ ।
आवेदन दिएको मिति:
2077-08-04
आबेदन दिएको मिति Eng:
Thursday, November 19, 2020
सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र:

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि:

सम्बन्धित वडा कार्यालयको सिफारिस:

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र:

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि:

मल बिक्रि बितरणको अनुमति पत्र:

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने:
यस संस्थालाई विक्री गर्नको लागि प्राप्त मल,विउ विजन भण्डारण गर्नको लागि संस्थाको आफ्नै गोदम घर रहेको छ, नेपाल सरकार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल गुणस्तर तथा नापतौल विभाग द्धारा प्रमाणीत भएका ढक,काटा सूचना प्रविधि लगायतका भौतिक पूर्वाधार सहित पलस व्यवस्थित रुपमा संचालनमा रहेको व्यहोरा जानकारी गराउदछौं ।
गत बर्ष कुन मल कति परिमाणमा कारोबार गर्नुभयो उल्लेख गर्नुहोस्:
मलको प्रकार:
- युरिया
परिमाण:
51000.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 22.00
कुल कारोबार रकम:
रु 1122000.00
मलको प्रकार:
- डी.ए.पी.
परिमाण:
18000.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 52.00
कुल कारोबार रकम:
रु 936000.00
मलको प्रकार:
- पोटास
परिमाण:
1950.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 40.00
कुल कारोबार रकम:
रु 78000.00
सूचीकरणको प्रकार:
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |