आर्थिक वर्ष:
आयोजना:
मिनीटिलर, थ्रेसर, पल्पिंग मेशिन, ग्रास कटर, आलु खन्ने डयांग बनाउने मेशिन वितरण
माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण:
ग्रास कटर
वडा नम्बर:
कृषक बर्गिकरण अनलाइन फारम दर्ता नम्बर (सुचिकृत कृषकलाई प्राथमिकता दिइनेछ):
Farmer - १९ - 1872
सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि):
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले अनुदानको लागि आवेदन माग सम्बन्धि सुचना अनुसार सि.न.१ को कृषि उत्पादन सामाग्री कार्यक्रम तर्फ १.५ को ग्रास कटर मेशिन आवश्यक परेकोले आवेदन पेश गरिएको छ। झन्डै कृषि तथा पशु फर्ममा १० रोपनी जग्गामा सिजन अनुसार धान,गहुँ खेती गर्दै आएको र पशु तर्फ झन्डै 19 दूध दिने भैंसी पालन गरि दूध बजारीकरण गर्दै आएको। भैसीपालनमा आहारको उचित व्यवस्थापन गर्नको लागि ग्रास कटर उपकरणको अन्त्यन्तै आवश्यकता भएकोले माग आवेदन पेश गरिएको।
थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस):
बजारीकरणमा सहयोगको अपेक्षा,थप अनुदानको अपेक्षा,आवश्यक समयमा प्राविधिक सेवा टेवाको आवश्यकता ।
अन्य कागजातहरु:

सम्पर्क व्यक्तिको नाम:
नारायण पौडेल
लाभान्वित घरधुरी:
1
माग परिमाण:
1.00
इकाई:
सम्पर्क नम्बर:
9844479606
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |
वार्डको सिफारिस:

संस्था दर्ता प्रमाणपत्र:

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) :

पारिवारिक उत्पादन योजना पेश गर्नुभएको छ?:
टोलको नाम:
घार्नी
फर्मको नाम:
बालीस्वारा कृषि तथा पशु फर्म