program_demand_form 208017

आर्थिक वर्ष: 

आयोजना: 

५० प्रतिशत अनुदानमा मिनिटिलर, मिल, थ्रेशर, पल्पिंग मेशिन, ग्रास कटर, आलु खन्ने, ड्याङ्ग बनाउने, पावर स्प्रेयर, प्रशोधन मशिन आदि

माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण: 

मिनिटिलर

वडा नम्बर: 

कृषक बर्गिकरण अनलाइन फारम दर्ता नम्बर (सुचिकृत कृषकलाई प्राथमिकता दिइनेछ): 

Farmer - २१ - 2400

थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस): 

खाली रहेकाे जग्गामा मकै र घाँस खेती गरी उक्त मकै र घाँसलाइ ग्रास कटरले काटी स्थानीय जातकाे कुखुरा र बाख्रालाइ खुवाइ अाधुनिक वजारकाे महङ्गाे दानाकाे खपतलाइ कम गाराइ सर्वुसुलभ मुल्यमा अर्गानिक कुखुरा तथा बाख्रा उत्पादन गरी कृषी व्यवसायलाइ अगाडि वढाउने लक्ष लिएकाेले निम्न लिखित उपकरण उपलब्ध गराइ सहयाेग गरीदिनुहुन विनम्रर अनुराेध गर्दछु। १.ग्रास कटर-थान १ २.मिनिटिलर-थान १

अन्य कागजातहरु: 

सम्पर्क व्यक्तिको नाम: 

नन्द प्रसाद पाेखरेल

माग परिमाण: 

1.00

इकाई: 

सम्पर्क नम्बर: 

९८५६०४४९०६

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |

वार्डको सिफारिस: 

संस्था दर्ता प्रमाणपत्र: 

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) : 

टोलको नाम: 

ठुलीस्वाँरा मल्टेनी

फर्मको नाम: 

प्रगती एकिकृत कृषि फार्म प्रा.लि.

माग गरेको कार्यक्रम: