आर्थिक वर्ष:
आयोजना:
५० प्रतिशत अनुदानमा मिनिटिलर, मिल, थ्रेशर, पल्पिंग मेशिन, ग्रास कटर, आलु खन्ने, ड्याङ्ग बनाउने, पावर स्प्रेयर, प्रशोधन मशिन आदि
माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण:
तरकारी
वडा नम्बर:
कृषक बर्गिकरण अनलाइन फारम दर्ता नम्बर (सुचिकृत कृषकलाई प्राथमिकता दिइनेछ):
Farmer - १८ - 2278
सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि):
म टनेल र खुल्ला रुपमा तरकारी खेती गर्ने ब्यससायिक खेती गर्ने तरकारी किसान हु । हाल मैले ५ वटा टनेल र खुल्ला रुपमा तरकारी खेती गरी रहेको छु। म बिदेस गएर पुन देशमै केही गर्नका लागि कृषिमा आबद्द भएको छु ।
थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस):
मैले ५ वटा टनेलमा र खुल्ला रुपमा समेत तरकारी खेती गरि रहेकले मिनी टिलर अती आवश्यकता रहेको छ।
अन्य कागजातहरु:

सम्पर्क व्यक्तिको नाम:
Hari chandra timilsina
लाभान्वित घरधुरी:
1
माग परिमाण:
1.00
इकाई:
सम्पर्क नम्बर:
9804111953
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |
संस्था दर्ता प्रमाणपत्र:

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) :


टोलको नाम:
तोरीपानी
फर्मको नाम:
तोरीपानी एग्रो फर्म