आर्थिक वर्ष:
आयोजना:
कोभिड १९ को कारण बैदेशिक वा स्वदेशी रोजगारी गुमाएकालाई व्यवसाय योजनाको आधारमा साझेदारी कार्यक्रम संचालन
माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण:
व्यवसाय योजनाको आधारमा साझेदारी
वडा नम्बर:
सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि):
म काेराेना पुर्व शैक्षिक परामर्श कर्ताकाे रूपमा राेजगारीमा थिए । काेराेनाका कारण मेराे पेशा गुमे पछी म पाेखरा महानगरपालिका वडा नं १६ मा रहेकाे पुख्याैली जग्गामा सराङकाेट एकिकृत एग्राे फार्म दर्ता गरी कृषि र सराङकाेट सामुदायिक हाेम स्टे सञ्चालन गरी कृषि र ग्रामिण पर्यटनमा गरिरहेकाे छु । कृषि तर्फ मसगँ हाल ३ वटा स्थायी, १ वटा अस्थाइ टनेल छ । र हाेम स्टे तर्फ २ वटा काेठा सञ्चालनमा छन । सराङकाेट पिउने पानीकाे लागी समेत साह्रै अवाभ भएकाे स्थान अहिले मैले सञ्चालन गरिरहेकाे कृषि पर्यटन ब्यवसाय सञ्चालन गर्नका लागी समेत पानीकाे स्राेत ब्यवस्थापन चुनाैतीपुर्ण छ । मैले याे समस्यलाइ सम्बाेधन गर्न कम्तीमा १० हजार लिटर क्षमताकाे पनी टयङकी निर्माण सुरू गरेकाे छु, यस कार्यक्रमबाट समेत लाभकाे अपेक्षा गरेकाे छु । साथै पुर्ण ब्यवसायिक याेजना सहित थप ५ वटा स्थायी टनेल निमार्ण कार्य सुरू गरेकाे छु । उक्त कार्यका लागी कार्यलयका तर्फबाट साजेदारीकाे अपेक्षा गरेकाे छु ।
थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस):
हाल पानी ट्यङकी निमार्णका लागी जमिन तयारी पुरा काम सम्पन्न भएकाे छ । अनुमानीत करिव ३ लाख लागत लाग्ने यस पानी टयङकी निमार्ण गर्नका लागी म ५०।५० प्रतिशत साजेदारीमा उक्त अायाेजना सम्पन्न गर्नका लागी म तयार छु ।
स्थायी टनेल निमार्णका लागी ५०।५० प्रतिशत साजेदारी वा प्लास्टिकमा पुर्ण अनुदानकाे अपेक्षा गरेकाे छु ।
अन्य कागजातहरु:

सम्पर्क व्यक्तिको नाम:
बलराम तिमिल्सिना
लाभान्वित घरधुरी:
10
माग परिमाण:
1.00
इकाई:
सम्पर्क नम्बर:
९८५६०३५५५४
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |
संस्था दर्ता प्रमाणपत्र:

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) :


टोलको नाम:
सिमताल भगरा टाेल बिकास संस्था
फर्मको नाम:
सराङकाेट एकिककृत एग्राे फार्म