program_demand_form 103910

आर्थिक वर्ष: 

आयोजना: 

साझेदारीमा पूर्वाधार बिकास, ढुवानी साधन, कोल्ड रुम निर्माण, प्याकेजिंग, प्रशोधन सहयोग

माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण: 

पूर्वाधार बिकास

वडा नम्बर: 

सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि): 

सहज बजारकाे ब्यबस्था नभएकाेले कृषक स्वयमले डाेकोमा बोकेर बजार जानु पर्ने ब्यापरि कृषकहरुकाे खेतवारी पुगी सस्ताे मुल्यमा लग्ने गरेकाे ले कृषि उत्तपादन स‌ंकलन केन्द्र काे माग गरिएकाे माझठाना मा र कालिकामा

थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस): 

वडाका बिभिन्न ठाउहरुमा उत्पादित तरकारी तथा फलफुल सहज रुपमा संकलन र बिक्रि बितरणमा सहयाेग पुर्याउने

सम्पर्क व्यक्तिको नाम: 

इन्द्र प्रसाद गाैतम

माग परिमाण: 

2.00

इकाई: 

सम्पर्क नम्बर: 

९८०६५०५४०२

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |

वार्डको सिफारिस: 

टोलको नाम: 

Kalika And Majhathana Okhle