आवेदकको प्रकार:
संस्थाको नाम:
साना किसान कृषि सहकारी संस्था लि
वडा नम्बर:
टोलको नाम:
सौर्य
सम्पर्क व्यक्ति / प्रतिनिधि:
ईन्द्र प्रसाद जैसी
पद:
सम्पर्क नम्बर:
9856010144
सहकारीको सदस्य संख्या:
1192
संस्था दर्ता भएको मिति :
2062-02-02
खरिद / बिक्रि वितरण गरेको अनुभव छ की छैन?:
बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?:
पोखरा-28 माझठाना कास्की सौर्य
बिक्रि वितरण गरेको भए कति बर्ष भयो?:
0.00
अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्:
यस सहकारी संस्था ले मिति २०७३ सालमा नै कृषि सामाग्री संस्थाबाट यस क्षेत्रका किसान सदस्यहरुलाई केहि समय मल बितरण गरेको र संश्थामा केहि समस्या परेको हुनाले मल बिक्री कार्य केहि समय नगरिएको। यस क्षेत्रमा बसोबास गर्ने अधिकाश सदस्यहरु कृषि लाई नै आफ्नो मुख्य पेशाकोरुपमा कार्यगरेको र यस क्षेत्रका किसानहरुलाई रासायानि मल तथा बिउबिजन सहज तबर बाट उपल्ब्ध नभएकले यस क्षेत्रका लागि यस रासायनिक मल तथा बिउबिजन अतिनै आवश्यकता रहेको छ।
आवेदन दिएको मिति:
2079-12-08
सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र:

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि:

सम्बन्धित वडा कार्यालयको सिफारिस:

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र:

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि:

मल बिक्रि बितरणको अनुमति पत्र:

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने:
यस सहकारी संस्थाको आफ्नै कार्यलय रहेको छ जसमा कृषकहरुको लागि आवश्यक पर्ने संकल्न केन्द्र तथा मल गोदामघर तथा बिक्री गर्ने बिक्रीशाखा रहेकोले बिक्रि गर्ने कार्य सहजहुने जानाकारी गराउदछु। मल नापतौल गर्ने मेसिन पनि कार्यालय संगै रहेको छ ।
सूचीकरणको प्रकार:
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |