आवेदकको प्रकार:
संस्थाको नाम:
जनएकता उपभोक्त सहकारी संस्था लि.
वडा नम्बर:
टोलको नाम:
बगर, भिमकालीपाटन
सम्पर्क व्यक्ति / प्रतिनिधि:
सुरेश भण्डारी
पद:
सम्पर्क नम्बर:
9846021374
सहकारीको सदस्य संख्या:
1279
संस्था दर्ता भएको मिति :
२०६६\०७\२३
संस्था दर्ता भएको मिति Eng:
Monday, November 9, 2009
खरिद / बिक्रि वितरण गरेको अनुभव छ की छैन?:
बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?:
बगर, भिमकालीपाटन
बिक्रि वितरण गरेको भए कति बर्ष भयो?:
3.00
अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्:
कृर्षकहरुलाई आवश्यक पर्ने अनुदानको रासायनीक मल खेतवारीमा कसरी प्रयोग गर्ने, प्रति रोपनी युरीया, डि.ए.पी. र पोटास मिलाएर खेती गर्ने बेलामा कति कति प्रयोग गर्ने समेतको जानकारी दिने तथा कृर्षी विज्ञले भने बमोजीम वितरण गरिएको छ । अनुदानको रासायनीक मल आपुर्ति असहज भएको बेलामा मिलाएर सबैलाई दिने गरिएको छ ।
आवेदन दिएको मिति:
2077-08-17
आबेदन दिएको मिति Eng:
Wednesday, December 2, 2020
सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र:

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि:

सम्बन्धित वडा कार्यालयको सिफारिस:

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र:

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि:

मल बिक्रि बितरणको अनुमति पत्र:

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने:
नापतौलको लागि ५० के.जी. सम्मको तौल लिनसक्ने डिजिटल मसिन राखिएको छ ।
पानी हावा बाट बचाउनको लागि सुरक्षीत गोदाम घर व्यवस्थापन गरिएको छ ।
मुल्य को बारेमा र अनुदानको रासायनीक मलको बारेमा आएको नयाँ नयाँ सूचनाहरु कृर्षकले देख्नेगरी वितरण केन्द्रमा राखिएको छ ।
गत बर्ष कुन मल कति परिमाणमा कारोबार गर्नुभयो उल्लेख गर्नुहोस्:
मलको प्रकार:
- युरिया
परिमाण:
23500.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 20.00
कुल कारोबार रकम:
रु 470000.00
मलको प्रकार:
- डी.ए.पी.
परिमाण:
6000.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 50.00
कुल कारोबार रकम:
रु 300000.00
मलको प्रकार:
- पोटास
परिमाण:
1500.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 38.00
कुल कारोबार रकम:
रु 57000.00
लेखा परिक्षण प्रतिवेदनको सारांश २०७५/७६:
लेखा परिक्षण प्रतिवेदनको सारांश २०७६/७७:
सूचीकरणको प्रकार:
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |