आवेदकको प्रकार:
संस्थाको नाम:
अर्घौ कृषि सहकारी सस्था लि.
वडा नम्बर:
टोलको नाम:
अर्घौ चाेक
सम्पर्क व्यक्ति / प्रतिनिधि:
कलाधर पाण्डे
पद:
सम्पर्क नम्बर:
९८४६०३२८६८
सहकारीको सदस्य संख्या:
161
संस्था दर्ता भएको मिति :
२०६७/०७/१४
संस्था दर्ता भएको मिति Eng:
Saturday, November 14, 2020
खरिद / बिक्रि वितरण गरेको अनुभव छ की छैन?:
बिक्रि गर्ने कक्ष कुन स्थानमा छ ?:
अर्घौ चाेक
बिक्रि वितरण गरेको भए कति बर्ष भयो?:
11.00
अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण, के छ खुलाउनुहोस्:
सरकारी अनुदानको उपलब्ध हुने रासायनिक मल बिक्री बितरणको विगत ११ बर्षको अनुभव साथै किसानले खेती गर्ने जग्गाको क्षेत्रफल अनुसार मलको मात्रा मिश्रण गरि उपलब्ध गराउने किसानको माग अनुसार मल गोदाममा खाली नराखी जुनसुकै बेला पनि मल उपलब्ध गराउन सक्ने ।
आवेदन दिएको मिति:
२०७७/०७/२९
आबेदन दिएको मिति Eng:
Saturday, November 14, 2020
सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र:

सहकारी संस्थाको बैठकको निर्णय प्रतिलिपि:

सम्बन्धित वडा कार्यालयको सिफारिस:

स्थायी लेखा नम्बर (PAN / VAT) को दर्ता प्रमाणपत्र:

कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि:

मल बिक्रि बितरणको अनुमति पत्र:

नापतौल गर्ने मेशिन, गोदामघर, सूचना प्रविधी लगायतका भौतिक पूर्वाधारको विवरण खुलाउने:
१०० के.जि सम्म तौल गर्ने डिजिटल काँटा आवश्यक ढक तराजु को व्यवस्था खरिद गरेर ल्याएको मलको गोदाम गरेर राख्ने गोदामको व्यवस्था साथै बिक्रि दर रेटको मुल्री शुचि टाँस गरेर बिक्री बितरण साथै बिक्रि गरेको मलको प्यान नंं सहितको बिल काटी किसानलाई मल उपलब्ध गराएको संस्थाको साईनबोड लगायत सरकारि अनुदानमा उपलब्ध हुने रासायनिक मल बिक्रिको ईजाजत पत्र सबैले देख्ने गरि भित्तामा टाँस गरि राखेको ।
गत बर्ष कुन मल कति परिमाणमा कारोबार गर्नुभयो उल्लेख गर्नुहोस्:
मलको प्रकार:
- युरिया
परिमाण:
45750.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 23.00
कुल कारोबार रकम:
रु 1052250.00
मलको प्रकार:
- डी.ए.पी.
परिमाण:
18750.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 53.00
कुल कारोबार रकम:
रु 993750.00
मलको प्रकार:
- पोटास
परिमाण:
1000.00 के.जी.
प्रति केजी बिक्रि मूल्य:
रु 42.00
कुल कारोबार रकम:
रु 42000.00
लेखा परिक्षण प्रतिवेदनको सारांश २०७५/७६:
लेखा परिक्षण प्रतिवेदनको सारांश २०७६/७७:
सूचीकरणको प्रकार:
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, नियमानुसार खरिद तथा बिक्रि वितरणको लागी सहमत छौं / छु |