आर्थिक वर्ष:
आयोजना:
साझेदारीमा पूर्वाधार बिकास, ढुवानी साधन, कोल्ड रुम निर्माण, प्याकेजिंग, प्रशोधन सहयोग
माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण:
ढुवानी साधन
वडा नम्बर:
सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि):
श्री कम्प्लेक्स परिसरमा कृषि वस्तुको बजारीकरणको लागि सम्पूर्ण पूर्वाधार रहेकोमा सो बजार परिसर भित्र पोखरा महानगरपालिका क्षेत्र भित्र का र सिमान्त गाउँ नगरपालिका का उत्पादित स्थानीय कृषि वस्तुहरुको सहज ढुवानी गरि कृषकहरुको उत्पादन सर्वसुलभ तवरले ढुवानी, बिक्रिवितरण गर्ने व्यवस्था को कार्यान्वयन गर्ने ।
नगरवासीलाई स्वच्छ ताजा कृषि वस्तु सर्वसुलभ उपलब्ध हुने ।
थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस):
पोखरा महानगरपालिका बाट अपेक्षित लागत साझेदारी रकम रु.१५,००,०००/-
यस कृषि प्रवर्दन व्यापार केन्द्र बाट लागत साझेदारी रकम रु.१५,००,०००/-
(थप सहयोगी कागजातहरु सात दिन भित्र पेश गर्नेछु )
अन्य कागजातहरु:

सम्पर्क व्यक्तिको नाम:
झलक लाल श्रेष्ठ
लाभान्वित घरधुरी:
1000
माग परिमाण:
1.00
इकाई:
सम्पर्क नम्बर:
९८५६०२९८४८/९८४६२९१७४७
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |
संस्था दर्ता प्रमाणपत्र:

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) :

संस्थाको निर्णय:

पारिवारिक उत्पादन योजना पेश गर्नुभएको छ?:
टोलको नाम:
बगाले टोल (सिद्दार्थ चोक )
फर्मको नाम:
कृषि प्रवर्धन व्यापार केन्द्र