program_demand_form 103452

आर्थिक वर्ष: 

आयोजना: 

बीउ, बिरुवा प्राङ्गारिक मल, सुक्ष्म खाद्यतत्व र कृषि चुन वितरण

माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण: 

कृषि चुन

वडा नम्बर: 

सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि): 

माटो मा भएको अम्लीय पना हटाई उत्पादन वृद्धि गर्ने

थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस): 

अति विपन्न दलित सदस्य भएको समुह भएको ले कृषि चुन निःशुल्क उपलब्ध गराई पाउ।साथै 1पिस डिजिटल तराजु पनि उपलब्ध गराइ सहयोग गरिदिनु होला धन्यबाद

समूह / सहकारीको नाम: 

श्री हिमचुली तरकारी कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

शिव राज बराल

लाभान्वित घरधुरी: 

33

माग परिमाण: 

7000.00

इकाई: 

सम्पर्क नम्बर: 

9862394002

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |

पारिवारिक उत्पादन योजना पेश गर्नुभएको छ?: 

टोलको नाम: 

काउलेखर्क सिमलचौर