०८३/८४

कृषि उपज संकलन तथा बिक्री केन्द्र, किसान बजार, निर्माण, संचालन, स्तरोन्नति, नियमन ब्यवस्थापन तथा प्रबर्द्धन सहयोग

सुचिकृत बजारमा न्युनतम समर्थन मूल्य सहयोग सूचिकृत बजारमा खरिद बिक्रि गर्दा स्थानीय उत्पादित मुख्य कृषि उपजको न्युनतम समर्थन मूल्यमा अनुदान भुक्तानी

नयाँ कुलो, पुरानो कुलो, मर्मत सम्भार, थोपा सिंचाई, प्लाष्टिक पोखरी, पाइप ट्यांकी निर्माण सहयोग

मिनिटिलर, मिल, थ्रेसर, पल्पिंग मेसिन, मल्चिंग गर्ने मेसिन, पावर स्प्रेयर, प्रशोधन मेसिन लगायतका कृषि यन्त्रहरु ५० प्रतिशत अनुदानमा वितरण

कम्तिमा १ रोपनीमा १०० बिरुवा कफी खेती गर्नेलाई प्रति बिरुवा रोपे बापत ५० रुपैंया प्रोत्साहन

Pages

Subscribe to RSS - ०८३/८४