०८२/८३

सुचिकृत बजारमा न्युनतम समर्थन मूल्य सहयोग सूचिकृत बजारमा खरिद बिक्रि गर्दा स्थानीय उत्पादित मुख्य कृषि उपजको न्युनतम समर्थन मूल्यमा अनुदान भुक्तानी

माछा उत्पादनको लागि पोखरी खनेबापत् प्रति रोपनी पानीको क्षेत्रफलको लागि रु १५००० सहयोग कार्यक्रम तथा केजमा माछापालन सहयोग तथा माछा भुरा वितरण कार्यक्रम

मिनीटीलर, मिल, थ्रेसर, पल्पिंग मेशिन, मल्चिंग गर्ने मेशिन, पावर स्प्रेयर, प्रशोधन मेशिन लगायतका कृषि यन्त्रहरु वितरणमा ५० % अनुदान

सुन्तला बगैचा ब्यवस्थापनको लागि असिना छेक्ने जाली वितरण तथा पुरानो बोट हटाई नयाँ बोट लगाउनेलाई नि:शुल्क बिरुवा वितरण

Pages

Subscribe to RSS - ०८२/८३