०८०/८१
सहकारी संगको सहकार्यमा खाद्य गोदाम घर निर्माण
कृषि / पशुपन्छी बजार पूर्वाधार (शसर्त कार्यक्रम)
राजमार्ग छेउमा किसान बजार/कृषि बजार/संकलन केन्द्र निर्माण तथा सामाग्री सहयोग
सुचिकृत बजारमा खरिद बिक्रि गर्दा स्थानीय उत्पादित मुख्य कृषि उपजको न्युनतम समर्थन मूल्यमा अनुदान भुक्तानी
कोल्ड स्टोर / रुममा स्थानीय कृषि उपज राखे बापत बीउ को लागि ५० % र अन्यको लागि २५ % सहयोग
माछा उत्पादनको लागि पोखरी खने बापत् प्रति रोपनी पानीको क्षेत्रफलको लागि रु १५००० सहयोग तथा केजमा माछापालन सहयोग कार्यक्रम
साना सिचाई कार्यक्रम नया कुलो, पुरानो कुलो, पोखरी मर्मत सम्भार, पाइप, प्लास्टिक पोखरी निर्माण सहयोग / साना सिचाई प्रवर्द्धन कार्यक्रम (शसर्त कार्यक्रम)
मिनीटीलर मर्मत अभियान, पाटपुर्जामा ५० % साझेदारी
कृषि क्षेत्रमा ५० % र अन्य क्षेत्रमा ३० % अनुदानमा मिनीटीलर - हाते ट्रयाक्टर वितरण कार्यक्रम
Pages
