०७८/७९

तरकारी बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट बिकास कार्यक्रम) संचालन (१ पकेटमा कम्तीमा १४० रोपनी हुनुपर्ने) नयाँ पकेटको लागि माग गरिएको

गतबर्ष स्थापना भएका माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम निरन्तरता

गत बर्ष स्थापना भएका बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम निरन्तरता

गतबर्ष वा सो भन्दा अघि स्थापना भएका तर दुई बर्षसम्म निरन्तर सहयोग नपाएका कृषितर्फका साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट लाई सहयोग कार्यक्रम

कोभिड १९ को कारण बैदेशिक वा स्वदेशी रोजगारी गुमाएकालाई व्यवसाय योजनाको आधारमा साझेदारी कार्यक्रम संचालन

व्यक्तिगत फर्म, समूह, सहकारीको लागि प्लाष्टिक पोखरी तयार गर्नेलाई निशुल्क प्लाष्टिक उपलब्ध

Pages

Subscribe to RSS - ०७८/७९