आर्थिक वर्ष: ०८२/८३कार्यक्रम: साना सिंचाई कार्यक्रम, मर्मत सम्भार तथा माछा पोखरी निर्माण सहयोगआयोजना: माछा उत्पादनको लागि पोखरी खनेबापत् प्रति रोपनी पानीको क्षेत्रफलको लागि रु १५००० सहयोग कार्यक्रम तथा केजमा माछापालन सहयोग तथा माछा भुरा वितरण कार्यक्रम